आफ्नो पार्टीको माग सम्बोधन गर्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरको माग « Khabarhub

आफ्नो पार्टीको माग सम्बोधन गर्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरको माग


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले उठाएका मुद्दाहरु सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको १४औं महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले आन्दोलन दबाएर सम्बोधन नहुने भन्दै आफ्नो पार्टीले उठाएका मुद्दाहरु सम्बोधन नभए परिणाम राम्रो नहुने चेतावनी दिए ।

उनले अहिले पनि राजनीतिक दल र सरकार स्थिर नभएको भन्दै समस्याहरु समाधान गर्न आग्रह गरे।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ४ : ३२ बजे

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न

बालेन भन्छन्ः म नेपाल हाँसेको हेर्न चाहन्छु

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले नेपाल हाँसेको

नेकपाको बन्दसूचीमा मित्र परियारदेखि पञ्चा सिंहसम्म

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले यसअघिसम्म मन्त्री

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा