४७४३ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक (सूचीसहित) « Khabarhub

४७४३ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । महाधिवेशन केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको हो। ४७४३ मतदाताको नाम प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ ।

१६५ संघीय निर्वाचन क्षेत्र, भातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यस्तै वर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु पनि स्वतः महाधिवेशन प्रतिनिधि बनेका छन् ।

शनिबार बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने मंसिर २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । मंसिर २७ गते मतदान हुने महाधिवेशन कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ५६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा