काठमाडौँमा ‘इन्डियन फुड फेस्टिभल’ आयोजना « Khabarhub

काठमाडौँमा ‘इन्डियन फुड फेस्टिभल’ आयोजना


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय दूतावासको सहयोगमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले काठमाडौँमा इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंस्थित होटल एलोफ्टको सहकार्यमा आजादीका अमृत महोत्सव अन्तर्गत फुड फेस्टिभल आयोजना गरिएको जनाइएको छ ।

पुस ४ सम्म चल्ने महोत्सवमा भारतीय सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको छ ।महोत्सवको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरे ।

ठमेलस्थित होटेल एलोफ्टमा आयोजना गरिएको महोत्सवमा  कश्मीरी परिकारहरु  पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदीको स्वाद लिन पाइने जनाइएको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ३६ बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६