बिरामीको उपचार गर्न कर्णालीमा पसेँ : डा केसी « Khabarhub

बिरामीको उपचार गर्न कर्णालीमा पसेँ : डा केसी


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– डा गोविन्द केसी बिरामीको उपचार गर्नका लागि कर्णाली प्रदेशमा पुगेका छन् । अर्थोपेडिक डा केसी दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्दै कर्णाली प्रदेश पुगेका हुन् ।

डा केसी बागलुङको बोबाङ स्वास्थ्य चौकी, रुकुम पूर्वको जिल्ला अस्पतालमा बिरामीको उपचार गरेपछि शुक्रबार बिहान रुकुमपश्चिमको जिल्ला अस्पतालमा आइपुगेका हुन् ।

रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन उपचार बिरामीको उपचार गरेर रुकुमपश्चिममा आएका डा केसीले एक हप्ता बिरामीको निःशुल्क उपचार गरेपछि सल्यान जाने कार्यक्रम रहेको छ ।

रुकुमपश्चिम जिल्ला अस्पतालमा डा केसीले हाडजोर्नीका बिरामीको उपचारको निदान र परामर्श गरिरहेका छन् ।

दुर्गमका उपचारको व्यवस्था राम्रो नभएको बिरामीहरूले राम्रो उपचार पाउन नसकेका कारणले अहिले आफू पश्चिम नेपालका पहाडी जिल्लाका दुर्गम गाउँमा उपचारका पुगेको रुकुमपश्चिममा एक हप्ता जिल्ला अस्पतालमा उपचार गरेपछि जिल्ला अस्पताल सल्यान जाने योजना रहेको डा केसीले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : २० बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको