माओवादी केन्द्रले ९ प्रदेशको नेतृत्व आज चयन गर्दै « Khabarhub

माओवादी केन्द्रले ९ प्रदेशको नेतृत्व आज चयन गर्दै


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलनअन्तर्गत आज नयाँ नेतृत्व चयन गर्दैछ ।

७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ प्रदेशमा हिजो एकैसाथ उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।

आजै हुने बन्द सत्रले प्रवासबाहेक ९ प्रदेशको नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादीमा सर्वसम्मतको नाममा प्रतिस्पर्धा गर्न नदिई पदाधिकारी छनौट गर्ने तयारी गरिएको छ ।

सबैजसो प्रदेशमा नेतृत्वका आकांक्षी धेरै भए पनि कसैले पनि उम्मेदवारी सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ४२ बजे

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका नाममा दीर्घकालीन महत्वका

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा