क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु « Khabarhub

क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तेइस जना आप्रवासी बोकेको एउटा स्पीडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ ।

यात्रुको अत्यधिक चाप र र खराब मौसमले उक्त दुर्घटना भएको  जनाइएको छ ।  उक्त दुर्घटनामा दुई पुरुषको शव फेला परेको छ भने “दुई नाबालिग, सात महिला र अन्य १२ जना पुरुषको उद्धार गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

हवानासँग सीमा जोडिएको प्रान्त मायाबकको सान्ता क्रुज डेल नोर्टे सहर नजिकै उक्त दुर्घटना भएको हो ।

गत मे महिनामा पनि संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको किनारमा पुग्ने प्रयास गर्दा समुद्रमा दुई क्युबाली आप्रवासीको मृत्यु भएको र अन्य १० जना बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ११ : ३५ बजे

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय