कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताको समय १ बजेसम्म पुर्‍याइयो « Khabarhub

कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताको समय १ बजेसम्म पुर्‍याइयो


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी मनोनयन फिर्ताको समय १ बजेसम्म पुर्‍याएको छ ।

यसअघि थपिएको समयावधिअनुसार उम्मेदवारी फिर्ता लिने १२ : ३० बजेसम्म पुर्‍याइएको थियो। अब यो समय १ बजेसम्म पुगेको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा सभापतिका उम्मेदवार युवराज न्यौपाने, एक जना सहमहामन्त्री र ५८ जना केन्द्रीय सदस्य छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १२ : ५२ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको