८ बजेसम्म ३५ सय मत खस्यो, अझै १२ सय मत बाँकी « Khabarhub

८ बजेसम्म ३५ सय मत खस्यो, अझै १२ सय मत बाँकी


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार दिउँसो साढे ११ बजे सुरु भएको मतदान ८ बजेसम्म जारी छ। ८ बजेसम्म ३५०९ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि ९ बजेसम्मको समय तोकिएको छ ।

तर, मतदान गर्न निकै ढिलो भइरहेकाले ९ बजेसम्म मतदान सकिनेमा आशंका छ । महाधिवेशनमा ४७४३ मतदाता छन्। अझै १२ सयभन्दा धेरै मतदाताले मतदान गर्न बाँकी छ । सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् ।

१३४ मध्ये २ जना निर्विरोध निर्वाचित भइसकेकाले १३२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि मतदान भइरहेको छ । मतदान सम्पन्न भए लगत्तै सभापतिको मतगणना सुरु हुनेछ । पहिहलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याए पुनः मतदान हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ८ : १० बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’