९ बजेसम्म ४ हजार मत खस्यो, मतदानको समय साढे १० बजेसम्म « Khabarhub

९ बजेसम्म ४ हजार मत खस्यो, मतदानको समय साढे १० बजेसम्म


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । भृकुटीमण्डप र राष्ट्रिय सभामा गरी तीन स्थानमा मतदान भइरहेको छ । सोमबार दिउँसो साढे ११ बजे सुरु भएको मतदानमा राति ९ बजेसम्म ४ हजार मत खसेको छ ।

अझै ७ सयभन्दा धेरै मतदाता बाँकी छ । निर्वाचन समितिले यसअघि मतदानको समय ९ बजेसम्म तोकेकोमा मतदान नसकिएपछि समय बढाएको छ । समितिले राति साढे १० बजेसम्म मतदानको समय तोकेको छ ।

मतदान सकिएपछि सभापतिको मतगणना सुरु हुनेछ । सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् । कुल १३२ सिटका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार छन् । दुई जना निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : २५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको