एमाले संसदीय दलको बैठक जारी « Khabarhub

एमाले संसदीय दलको बैठक जारी


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक जारी छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ११ : ४५ देखि जारी बैठकमा आज शुरू हुने संसद बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सभामुख अग्निप्रसाद सापकोटाका कारण पार्टी विभाजन भएको भन्दै  एमालेले सदन अवरूद्ध गर्दै आएको छ । एमालेले सभामुख सापकोटाले माफी माग्नु पर्ने वा राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ ।

संसद बैठक दिउँसो २ बजे बस्दैछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १२ : ०२ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको