२३ सय मत गणना हुँदा गुरुङ र भण्डारी अगाडि, खड्का पछ्याउँदै « Khabarhub

२३ सय मत गणना हुँदा गुरुङ र भण्डारी अगाडि, खड्का पछ्याउँदै


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापतिको मतगणना जारी रहँदा तीनजना उम्मेदवारबीच कडा टक्कर देखिएको छ । दुईजना उपसभापतिका लागि धनराज गुरुङ र डा चन्द्र भण्डारीले अग्रता लिएका छन् भने पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले पछ्याइरहेका छन् ।

२३ सय मत गणना हुँदा गुरुङले ९६० र भण्डारीले ८७० मत ल्याएका छन् । यस्तै पूर्णबहादुर खड्काले ८४० र विजयकुमार गच्छदारले ६६० मत ल्याएका छन् । गुरुङ र भण्डारी कोइराला प्यानलका हुन् भने खड्का र गच्छदार देउवा प्यानलका हुन् ।

उपसभापतिका अन्य ३ जना उम्मेदवार महेश आचार्य, सुजाता कोइराला र दिव्यश्वरी साह निकै पछाडि छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : ४३ बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ