खड्काले बनाए अग्रता, गुरुङ दोस्रो स्थानमा « Khabarhub

खड्काले बनाए अग्रता, गुरुङ दोस्रो स्थानमा


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापतिको मतगणना जारी रहँदा तीनजना उम्मेदवारबीच कडा टक्कर देखिएको छ । दुईजना उपसभापतिका लागि पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन् ।  डा चन्द्र भण्डारी र विजयकुमार गच्छदारले पछ्याइरहेका छन् ।

२८ सय मत गणना हुँदा खड्काले १३२१ र गुरुङले १२६७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १२१३ र चौथो स्थानमा रहेका भण्डारीले १११५ मत पाएका छन्। गुरुङ र भण्डारी कोइराला प्यानलका हुन् भने खड्का र गच्छदार देउवा प्यानलका हुन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : १२ बजे

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि