करिब १ हजार मत बाँकी रहँदा देउवा प्यानलका दुबै उपसभापतिको अग्रता « Khabarhub

करिब १ हजार मत बाँकी रहँदा देउवा प्यानलका दुबै उपसभापतिको अग्रता

धनराज गुरुङलाई विजयकुमार गच्छदारले उछिने


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापतिको मतगणना जारी रहँदा तीनजना उम्मेदवारबीच कडा टक्कर देखिएको छ । दुईजना उपसभापतिका लागि पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता लिएका छन् । डा चन्द्र भण्डारी र धनराज गुरुङले पछ्याइरहेका छन् ।

३५५८ मत गणना हुँदा पूर्णबहादुर खड्काले १६३४ मत पाएका छन् भने विजयकुमार गच्छदारले १४४३ मत पाएका छन् । धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । गुरुङ र भण्डारी कोइराला प्यानलका हुन् भने खड्का र गच्छदार देउवा प्यानलका हुन् । ४६८१ मत खसेको छ । अझै ११ सय मत गणना हुन बाँकी छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  १० : ३६ बजे

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि