पुनः गणनाको माग गर्दै गच्छदारले दिए निवेदन « Khabarhub

पुनः गणनाको माग गर्दै गच्छदारले दिए निवेदन


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको उपसभापतिमा झिनो मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुन: मतदानका लागि आग्रह गरेका छन्।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्।

शेखर कोइराला प्यानलका धनराज गुरुङले १९०८ मत ल्याएर विजयी हुँदा गच्छदारले १९०६ मत पाएका थिए।

अर्को उपसभापतिमा संस्थापन पक्षकै पूर्णबहादुर खड्का विजयी भइसकेका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ७ : ५१ बजे

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र

सुदन न यता न उता

काठमाडौं- कोशी प्रदेशमा नेकपा माओवादीको नेताका रुपमा राम्रो प्रभाव बनाएका