कवितासँग समुन्द्रको ‘आँखामा तिमी’ « Khabarhub

कवितासँग समुन्द्रको ‘आँखामा तिमी’


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा मोडल समुन्द्र खतिवडा र कविता गौतमको अभिनय रहेको ‘आँखामा तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा समुन्द्र खतिवडाको शब्द र स्वर र भारतीय संगीतकार शहीद रहमानको संगीत छ । रोमान्टिक भर्सनको गीत दुबईको रमणीय ठाउँहरुमा छायांकन गरिएको छ ।

भारतीय निर्देशक सलेश पिल्लाईको निर्देशन रहेको भिडियोमा वासिम अहमदको मेकअप, शहीद रहमानको छायांकन तथा सम्पादन छ ।

आयन राई निर्माता रहेको भिडियो राग म्यूजिक नेपालको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : २७ बजे

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई शुक्रबार

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू?

काठमाडौं– सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

महेन्द्रनगर– मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको

काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

काठमाडौं– भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती