कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशले मतान्तर बढाउँदै | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशले मतान्तर बढाउँदै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाश शर्माले मतान्तर बढाउँदै लगेका छन् ।

२ हजार ५२० मत गन्‍दा थापाले १६ सय ४८ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले १०१९ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण महत छन् । उनले ८२७ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले ७४६ मत पाएका छन् ।

डा. मिनेन्द्र रिजालको ४३६ मत पाउँदा राजाराम कार्कीले ६४ मत मात्रै ल्याएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १ : ३८ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं