महामन्त्रीमा गगन जित उन्मुख, दोस्रोमा विश्वप्रकाश बलियो « Khabarhub

महामन्त्रीमा गगन जित उन्मुख, दोस्रोमा विश्वप्रकाश बलियो


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा जितउन्मुख भएका छन् ।

३ हजार १२० मत गन्‍दा थापाले २ सय ३७ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले १ हजार २५५ मत पाएका छन् ।

शर्मालाई तेस्रो स्थानमा डा.प्रकाशशरण महतले पच्छ्याइरहेका छन् । उनले १०२४ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले ९३५ मत पाएका छन् ।

डा. मिनेन्द्र रिजालको ५४६ मत पाउँदा राजाराम कार्कीले ७५ मत मात्रै ल्याएका छन् ।

 

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  २ : ०१ बजे

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष

एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये एकजना महिला उम्मेदवार मात्र

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न

म्याग्दी– म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई

‘मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी