महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी « Khabarhub

महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना) विजयी


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना विजयी भएकी छन् । विहीबार राति सम्पन्न मतगणनामा देउवा प्यानलकी उनले कोइराला प्यानलकी उम्मेदवार कमला पन्तलाई पराजित गरिन् ।

डिनाले २५३३ मत पाएकी छन् । यस्तै कमला पन्त २१०५ मत पाएकी छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : ३३ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।