आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बेको जित « Khabarhub

आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बेको जित


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बे विजयी भएका छन् । विहीबार राति सम्पन्न मतगणनामा देउवा प्यानलका उनले कोइराला प्यानलका उम्मेदवार विकास लामालाई पराजित गरेका हुन् ।

आङ्दम्बेले २७११ मत पाए भने विकास लामाले १९१३ मत पाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  १० : १२ बजे

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल