‘रेडी भएर बस्नु’मा केकी र बिजु « Khabarhub

‘रेडी भएर बस्नु’मा केकी र बिजु


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आर.के श्रेष्ठ र तारा श्रृष मगरको स्वर रहेको गीत ‘रेडी भएर बस्नु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा केकी अधिकारी र बिजु पार्की फिचर्ड छन् । केकीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा विधान कार्कीको निर्देशन छ ।

माधव शर्मा एसोसियट निर्देशक रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपक मदन सिंहको कोरियोग्राफी, उत्सव दाहालको छायांकन छ । भिडियोमा निर्देशक कार्कीले युवा र युवतीबिचको रोमान्टिक पललाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ३६ बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको