चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित « Khabarhub

चित्रलेखा यादव केन्द्रीय सदस्यमा निर्वाचित


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चित्रलेखा यादव नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । शुक्रबार राति सम्पन्न मतगणमा उनी प्रदेश २ भूगोलबाट महिला कोटामा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन्। देउवा समूहकी उनले कोइराला समूहकी गीता यादवलाई पराजित गरिन् ।

चित्रलेखाले २७३१ मत पाइन् भने गीताले १८८५ मत पाइन् । यो प्रदेशमा दुईजना खुला केन्द्रीय सदस्यमा आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ५९ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।