करिब १ हजार मतगणना हुँदा शशांकलाई ८ सय मत (९९ जनाको मतपरिणामसहित) « Khabarhub

करिब १ हजार मतगणना हुँदा शशांकलाई ८ सय मत (९९ जनाको मतपरिणामसहित)


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक गरिएको छ । ९८८ मत गणना हुँदा देउवा प्यानलमा रहेका धेरै उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् । कोइराला प्यानलमा रहेका पुराना नेताहरुले पनि अग्रता बनाइरहेका छन् ।

अहिलेसम्मको मतपरिणामले खुला केन्द्रीय सदस्यमा मिक्स नतिजा आउने संकेत गरेको छ । सबैभन्दा धेरै मत दुबै प्यानलमा परेका निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पाएका छन् । उनले ८१४ मत पाएका छन् ।

चर्चित युवाहरु जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्लेलगायतले अग्रता बनाइरहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ०७ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग