‘दिलको हरन’मा पल र स्वस्तिमा | Khabarhub Khabarhub

‘दिलको हरन’मा पल र स्वस्तिमा


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड ‘दिलको हरन’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ए प्लस नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा गायिका मेलिना राई र गायक हरि लिम्बुको स्वर, बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द, गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एरेञ्ज छ ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, सुबोल थापाको कोरियोग्राफी, दिन्सन शाहको सम्पादन र गम्भीर बिस्टको निर्देशन छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १० : ४३ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित