मत गणना अन्तिम चरणमा पुग्दा शशांक विजयी, जित्न सक्ने अरु सम्भावित उम्मेदवार यी हुन् (सूचीसहित) « Khabarhub

मत गणना अन्तिम चरणमा पुग्दा शशांक विजयी, जित्न सक्ने अरु सम्भावित उम्मेदवार यी हुन् (सूचीसहित)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ । ४६८१ मतमध्ये ३५९५ मत गणना भइसकेको छ ।

मत गणना अन्तिम चरणमा पुग्दा डा. शशांक कोइराला निर्वाचित भइसकेका छन् भने एनपी साउद, बालकृष्ण खाँण उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारीलगायत नेताहरु जित नजिक पुगेका छन् ।

३५ भित्र देउवा प्यानलका उम्मेदवारहरुको वर्चस्व देखिएको छ । गणेश लामा ३२ औँ नम्बरमा छन् भने मनोजमणि आचार्य ३६ औँमा छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ५ : ३८ बजे

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

तानसेन– यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ

सैन्य अभ्यास गर्दा ग्रिनेड विस्फोट : हुद्दाले ज्यान गुमाए, सहसेनानी घाइते

धनगढी- कैलाली बिहीबार एक सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा

रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम

काठमाडौं– कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा

महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री 

चितवन – सूचना तथा सञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता

मतपत्रबाट ‘ज्वाला’ गायब भएपछि आक्रोशित हुँदै भनिन्- मलाई मत दिनेहरू झुक्किए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका उम्मेदवार ज्वाला