खुला महिला केन्द्रीय सदस्य : १०० मत गणना हुँदा पुष्पा भुसालको ६० मत (सूचीसहित) « Khabarhub

खुला महिला केन्द्रीय सदस्य : १०० मत गणना हुँदा पुष्पा भुसालको ६० मत (सूचीसहित)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस खुला महिला ९ जना केन्द्रीय सदस्यको मत गणना जारी छ । आइतबार साँझ शुरु भएको मत गणनाको पहिलो नतिजा सावर्जनिक गरिएको ।

१०० मत गणना हुँदा पुष्पा भुसालले सबैभन्दा धेरै ६० मत पाएकी छन् । ९ सिटका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । १०० मत गणना हुँदा २ जना उम्मेदवारले खाता खोल्न सकेका छैनन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ०६ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत