तापक्रम घटेसँगै चिसो बढ्यो « Khabarhub

तापक्रम घटेसँगै चिसो बढ्यो


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम आंशिक बदली हुने भएको छ ।

न्यून चापीय प्रणालीको प्रभावका कारण केही उच्च पहाडी र हिमाली भूभागमा हिमपात सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौँ उपत्यकाको मौसम सामान्यता सफा हुनेछ ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६ दशमलव २ डिग्री रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेसँगै चिसो बढ्दै गएकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन् । भोलि पहाडी भेगमा आंशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाको आङ्कलन छ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : २० बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा