‘जम्काभेट सांगीतिक साँझ’मा एलिना र माधव « Khabarhub

‘जम्काभेट सांगीतिक साँझ’मा एलिना र माधव


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिसमस डेको अवसर पारेर अनामनगरस्थित जम्काभेट रेष्टुरेन्टले बिहिबार र शुक्रबार आयोजना गर्न लागेको ‘जम्काभेट सांगीतिक साँझ’ मा गायिका एलिना चौहान गुञ्जिने भएकी छन् ।

कार्यक्रममा एलिनाले ‘तिमीसँग नजर जुधाई’, ‘रुवाउने हजार’, ‘भाग्यमा खोट’, ‘चोली चुरोट’लगायत करिब दर्जन बढी गीत सुनाउनेछिन् । कार्यक्रममा कलाकार महादेव त्रिपाठीको जादु, कमेडी, प्यारोडी लगायतको विषेश प्रस्तुती हुनेछ ।

रेष्टुरेन्टका सञ्चालक तथा व्यवस्थापक सन्तोष तिमल्सिनाले कार्यक्रममा कर्णराज गिरी, भोजराज काफ्ले, रुविना श्रेष्ठ, किरण भुजेल, ध्रुर्व बिस्को, अलिशा श्रेष्ठ, भरत समिर, राजेश बर्देवा, भगवती खड्का, बलराम परियार, सुनिल थापा मगर, मनिषा थापा, विजय पुन, बेगम नेपाल, कृष्ण रेउलेसँगै ‘मेरी बाँस्सै’ का कलाकार र ‘दि रोयल्स नेपाल’ बेण्डको समेत प्रस्तुति हुने बताए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ०२ बजे

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको