२६ डिसेम्बरदेखि कुवेत जानेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने « Khabarhub

२६ डिसेम्बरदेखि कुवेत जानेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत सिटी– कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेका बेला कुवेतले बाहिरी मुलुकबाट कुवेत आउनेहरुले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । सरकारले यो निर्णय यही डिसेम्बर२६ देखि लागू हुने जनाएको छ ।

यस्तै ७२ घण्टा पहिलाको पीसीआर रिपोर्टलाई पनि अब कुवेतमा मान्यता नदिइने भएको छ । यात्रा गर्नुभन्दा ४८ अघिको पीसीआर रिपोर्ट हुनुपर्ने सरकारले व्यवस्था गरेको छ । सरकारले कुवेत पुगेको दोस्रो दिन पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएमा भने क्वारेन्टिन बस्नुनपर्ने बताएको छ । कुवेतले अनावश्यक यात्रा नगर्न भन्दै कोरोनासम्बन्धी मापदण्ड कडाइकासाथ पालना गर्न आग्रह गरेको छ । एजेन्सी

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : १२ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र