कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार « Khabarhub

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक यही पुस १० गते (शनिबार) बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार समय भने तय भइसकेको छैन।

केन्द्रिय समिति बैठकअघि भोलि (पुस ९ गते) काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्नेछ ।

आज सम्पूर्ण नतिजा सार्वजनिक गरिसक्ने र भोलि प्रमाण पत्र वितरण गरिने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। भोलि नै सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ ।

कांग्रेसको १४औं महाधिवेशनबाट १३ जना पदाधिकारी १२१ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन्।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १० : ४० बजे

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी