गर्भनिरोधक औषधिले महिलामा मोटोपन बढाउँछ ? बाँझोपन हुन्छ कि हुँदैन ? « Khabarhub

गर्भनिरोधक औषधिले महिलामा मोटोपन बढाउँछ ? बाँझोपन हुन्छ कि हुँदैन ?


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गर्भ निरोधक औषधि असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहँदा महिलाले सेवन गर्दछन् । गर्भवती हुनबाट बच्न प्रयोग गरिने औषधि मध्ये गर्भ निरोधक चक्की निकै प्रचलनमा छ । तर धेरै महिला यो औषधि सेवन गर्न डराउँछन् । गर्भ निरोधक औषधि सेवन गरे मोटोपना, हर्मोनसम्बन्धी समस्या, महिनावारी सम्बन्धी गडबडी जस्ता समस्या आउने धेरैको धारणा छ । तर के साँचो हो त ?

कतिपय महिलामा गर्भ निरोधक औषधिको सेवनले बाँझोपन निम्तिन्छ भन्ने डर हुन्छ । ३० वर्षभन्दा कम उमेरका महिलामा बाँझोपन आउनुमा गर्भ निरोधक औषधिको प्रयोग भन्दा पनि अन्य शारीरिक समस्याले सिर्जित हुन्छ । उमेर बढ्दै जाँदा चाहिँ गर्भधारण गर्न समस्या आउने गर्दछ । यस्तै कतिपयमा गर्भ निरोधक औषधिको प्रयोगले क्यान्सर हुन्छ र भविष्यमा गर्भधारण गर्न समस्या गर्छ भन्ने मानसिकता छ । तर भ्रम मात्र भएको डाक्टर बताउँछन् ।

गर्भ निरोधक औषधि वा अन्य औषधिको सेवनले मोटोपन बढाउने वा नबढाउने भन्नेमा यसमा भएको हर्मोनमा निर्भर हुन्छ । त्यसैले यसको सेवनले शरीरमा तौल बढ्ने वा नबढ्ने भन्दा पनि सेवन पूर्व चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । गर्भनिरोधक औषधिको बारेमा जति भ्रम र यथार्थ भए चिकित्सकसँग सल्लाह लिनु लाभदायक हुन्छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ६ : १५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि