जनवरी दोस्रो हप्ता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी « Khabarhub

जनवरी दोस्रो हप्ता प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी जनवरी दोस्रो हप्ता भारत भ्रमण गराउने तयारी भएको छ । जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत जाने तयारी भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो समिटमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निमन्त्रण दिइसकेका छन् । प्रधानमन्त्री देउवाले पनि निमन्त्रण स्वीकार गरिसकेको स्रोतको दाबी छ । तर मिति भने तय भइसकेको छैन ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिएकाले सो समिट अन्तिम समयमा स्थगित हुने सम्भावना पनि रहेकाले देउवाको भ्रमणको मिति तयमा निश्चितता नभएको बालुवाटार स्रोतको भनाइ छ । देउवाको यो भारत भ्रमण राजकीय भने हुने छैन ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ४ : २२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका