इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्‍यो १६ वटा मिसाइल « Khabarhub

इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्‍यो १६ वटा मिसाइल


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले आफ्नो सैन्य अभ्यासनको अन्तिम दिन इजरायललाई चेतावनी दिन १६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार इरानी सैन्य बल प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले भनेका छन्, ‘हालका दिनहरुमा यहूदी शासनले जुन खतरा उत्पन्न गराएको छ, त्यसको जवाफ दिन यो अभ्यास गरिएको हो।’

उनले लक्ष्य निर्धारित गरेर १६ वटा मिसाइल प्रहार गरिएको भन्दै यस अभ्यासका क्रममा इरानसँग आक्रमणकारी देशलाई ध्वस्त पार्न सक्ने सयौँ मिसाइल रहेको बताएका छन् ।

यसैबीच इरानी रिभोल्युशनरी गार्ड कोर्प्सका प्रमुख मेजर जनरल हुसैन सलामीले यो सैन्य अभ्यास यहूदी शासनलाई चेतावन िदिन आयोजना गरिएको भन्दै केही चुक भए उसको घाँटी काटिदिने बताएका छन् । एजेन्सी

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : २० बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको