घाइते ह्यारिकेनले ठाउँ पाउँदा ट्रिपर इग्ल्याण्डको टोलीमा परेनन् « Khabarhub

घाइते ह्यारिकेनले ठाउँ पाउँदा ट्रिपर इग्ल्याण्डको टोलीमा परेनन्


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टोटनह्यमका डिफेन्डर केइरन ट्रिपर नेशन्स लिगको लागि घोषणा गरिएको २३ सदस्यीय इग्ल्याण्डको टोलीमा अटाएनन् ।
तर, कप्तान ह्यारिकेन भने गोलीगाठोको चोटका बाबजुद पनि टोलीमा अटाएको बीबीसीले उल्लेख गरेको छ ।

लिभरपुलका टेरेन्ट एलेक्जेन्डर र सिटीका वालकरलई ट्रिपरले खेल्ने राइट व्याकमा स्थान दिन टोलीमा राखिएको छ ।

इग्ल्याण्डले ६ जुनमा सेमिफाइनल खेल नेदरल्याण्डसँग खेल्दै छ । आयोजक पोर्चुगलले स्वीट्जरल्याण्डसंग अर्को सेमिफाईनल खेल्ने छ ।

इग्ल्याण्डका प्रमुख ग्यारेथ साउथगेटले ट्रिपरलाई टिममा नराख्नु निकै गारो तर गर्नै पर्ने निर्णय भनेका छन् । ट्रिपरले गत विश्वकपमा उत्कृस्ट प्रदर्शन गरेका थिए । सेमिफाईनल खेलमा उनले इग्ल्याण्डका लागि गोल गरेका थिए । उनले १६ क्याप जितिसकेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ७ : १२ बजे

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको