शिल्पासँग खडानन्दको ‘सलल सलल’ | Khabarhub Khabarhub

शिल्पासँग खडानन्दको ‘सलल सलल’


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकामा बस्दै आएका गायक खडानन्द अधिकारीको स्वरमा रहेको गीत ‘सलल सलल’ सार्वजनिक भएको छ । गीतमा हरी उप्रेतीको शब्द, अर्जुन पोखरेलको संगीत तथा आमोश तामाङको एरेञ्ज छ । खडानन्दलाई गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोमा गायक खडानन्दसँगै अभिनेत्री शिल्पा पोखरेल फिचर्ड छन् ।

विधान कार्की निर्देशित भिडियोमा मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशक, दीपक एम सिंहको कोरियोग्राफी, हरी हुमागाईंको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ । भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।

गायक खडानन्द गायक राेशन अधिकारीका पिता हुन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : २१ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित