अनिशको ‘सिमल भुवा’मा प्रियारानी र प्रज्जवल « Khabarhub

अनिशको ‘सिमल भुवा’मा प्रियारानी र प्रज्जवल


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत ‘सरिताको दिदी’ सफलतापछि गायक अनिश ओकिलीको नयाँ गीत ‘सिमल भुवा’ दर्शकमाझ आएको छ । अनिशकै शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।

ओरिअन टिमले निर्देशन गरेको गीतको भिडियोमा प्रियारानी लामा र प्रज्जवल श्रेष्ठ फिचर्ड छन् । ओकिलीकै कन्सेप्ट रहेको भिडियोमा विकास मगरको छायांकन, सम्पादन र कलरिङ छ ।

भिडियो अनिश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ । तीन दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय ओकिलीको ‘गुलाबी जाडो’, ‘झ्यालबाट हेरी’ लगायतका गीत चर्चित छन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ३५ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै