युरोप पुगेर ‘कुर्तावाली’ बनिन् सुहाना थापा (तस्वीरहरु) « Khabarhub

युरोप पुगेर ‘कुर्तावाली’ बनिन् सुहाना थापा (तस्वीरहरु)


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका झरना थापा र सुहाना थापा यतिबेला फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शनका क्रममा युरोपको टुरमा छन् । झरना थापा आफ्नी छोरी सुहाना थापालाई खुबै माया र ख्याल गर्छिन् । उनी यतिबेला सुहानाका साथ युरोपका विभिन्न स्थानमा पुगेकी छिन् ।

युके पुगेर झरना र सुहानाले एक भिडियो पनि सार्वजनिक गरेका थिए । उक्त भिडियोमा सुहानाले भनेकी छिन् – हरेकृष्ण युके ।

युरोपमा प्रदर्शनका क्रममा ‘ए मेरो हजुर ३’ ले राम्रो प्रतिक्रिया पाएको झरना बताउँछिन् । फिल्मको प्रचारका साथै प्रदर्शनका लागि झरना र सुहाना युरोप पुगेका हुन् । युरोप बसाईका क्रममा नायिका झरना थापाले आफ्नी छोरीलाई ‘गुडिया रानी’ भन्दै केही तस्वीर शेयर गरेकी छिन् ।

‘ए मेरो हजुर ३’ सुहानाको पहिलो डेब्यु फिल्म हो । फिल्ममा अनमोल केसी उनको जोडी बनेका छन् । फिल्मको निर्देशक झरनाले नै गरेकी हुन् । पछिल्लो समय सुहाना नेपाली फिल्मका दर्शकबीच लोकप्रिय छिन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  १ : ३५ बजे

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि