त्यो रहस्यमयी ठाउँ, जहाँ ढुङ्गा हिँड्छ « Khabarhub

त्यो रहस्यमयी ठाउँ, जहाँ ढुङ्गा हिँड्छ


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व कैयौँ रहस्यले भरिएको छ । कतिपय यस्ता रहस्य छन् जसका बारेमा वैज्ञानिकले समेत पत्ता लगाउन सकेका छैनन् । यस्तै सुल्झन नसकेको एक रहस्य छ, डेथ भ्याली ।

अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली डुङ्गाका कारण विश्वभर चर्चित छ । त्यहाँ कैयौँ रहस्यहरू छन् । ती मध्ये एक रहस्य हो, डुङ्गाको हिँडाई । जहाँ ढुङ्गा आफैँ हिँडेर एक ठाउँबाट अर्को ठाउँ पुग्ने गर्छ ।

पत्यार नलाग्नेजस्तो यस विषयका कैयौँ प्रमाणहरू छन् । त्यहाँका कैयौँ ढुङ्गा एक ठाउँबाट अर्को ठाउँ पुगेका केही निशान भेटिएका छन् । यस बारेमा वैज्ञानिकले कैयौँ अनुसन्धान गरे । तथापि ढुङ्गा हिँड्नुको रहस्य पत्ता लगाउन सकेका छैनन् ।

सन् १९७२ मा एउटा ढुङ्गा १ किलोमिटरसम्म हिँडेको पत्ता लाग्यो । तर यो ढुङ्गा कसरी हिँड्यो त्यसबारे भने पत्ता लगाउन वैज्ञानिकले सकेनन्।

यस डुङ्गाका विषयमा ७ वर्षसम्म अनुसन्धान पनि भयो । तर ३१७ किलोग्रामको सो डुङ्गाका बारेमा कुनै प्रमाण हात लागेन । बरु केही बर्सपछि पुनः त्यसबारे खोज्न जाँदा सो डुङ्गाले थप १ किलोमिटर हिँडेको पाइयो ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : ५० बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ