बिनासँग विकासको ‘एकै नजरमा’ « Khabarhub

बिनासँग विकासको ‘एकै नजरमा’


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका रोमान्टिक भावलाई समेटेर तयार पारिएको गीत ‘एकै नजरमा’ को भिडियो सार्वजनिक भएको छ । विक्की परियारको स्वर रहेको गीतमा बिष्णुबाबु देवकोटाको शब्द, टीका दाहालको संगीत र राहुल प्रधानको एरेञ्ज छ ।

कालिञ्चोकमा छायांकन गरिएको भिडियोमा विकास लामिछाने र बिना राउत फिचर्ड छन् । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन र दिन्सन शाहको सम्पादन छ ।

संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ४ : ३१ बजे

६ वटा बैंकको खुद नाफा घट्यो, एनआईसी एशियाको नाफा निरन्तर ओरालो

काठमाडौं– नेपाली बैंकिङ क्षेत्रको समग्र खुद नाफामा गत वर्षको तुलनामा

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

भद्रपुर– भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खर्बुजाको

अष्ट्रेलियामा सबै अन्तराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा- अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै अन्तराष्ट्रिय यात्रुका

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी– नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल