‘यो जीवन मिठो’मा सुमनको एक्सन कट | Khabarhub Khabarhub

‘यो जीवन मिठो’मा सुमनको एक्सन कट


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक कृष्ण काफ्ले र गायिका रिता केसीको स्वरमा रहेको गीत ‘यो जीवन मिठो’को सार्वजनिक भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन छ । भिडियो सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायांकन गरिएको भिडियोमा भुवन लोहनी र अञ्जली दियाली फिचर्ड छन् ।

सुमन दाहाल निर्देशित भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन, अक्की शर्माको छायांकन र रेनिस फागोको रंग संयोजन छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ११ : ३७ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित