‘तिमी काठमाडौंको’मा आकाश, गरिमा र मन्दीप | Khabarhub Khabarhub

‘तिमी काठमाडौंको’मा आकाश, गरिमा र मन्दीप


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगुन फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा गायक रवी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको संगीत र एरेञ्ज छ ।

भिडियोमा आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरे फिचर्ड छन् ।

सुरज खड्काको प्रोडक्सन डिजाइन रहेको भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको छायांकन तथा सुदन खड्काको कोरियोग्राफी र निर्देशन छ ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक भिडियोमा दीपकमान श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा रोहन रम्तेल एसोसिएट कोरियोग्राफर छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १२ : ०६ बजे

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका