मुक्तिनाथ विकास बैंक ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट पुरस्कृत « Khabarhub

मुक्तिनाथ विकास बैंक ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट पुरस्कृत


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्तिनाथ विकास बैंक कर्पोरेट क्लबद्वारा आयोजना गरिएको ‘एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट पुरस्कृत भएको छ ।

वित्तीय सेवाहरुको वर्गमा यो बैंकले उत्कृष्ट सेवा प्रदान गरेको भन्दै आइतवार पुरस्कृत गरिएको हो ।

पुस २३ गतेदेखि काठमाडौंमा आयोजना गरिएको उक्त अवार्ड कार्यक्रममा मुक्तिनाथ विकास बैंकलाई वित्तीय सेवाहरुमा उत्कृष्ट बैंकका रुपमा घोषणा गरिएको हो ।

उक्त अवार्ड बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । पुरस्कृत भएपछि उनले बैंक र कर्मचारीलाई अझ राम्रो सेवा प्रदान गर्न उर्जा मिलेको बताए ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : ४२ बजे

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने