काजकिस्तानको प्रदर्शनमा १६४ जना मारिए « Khabarhub

काजकिस्तानको प्रदर्शनमा १६४ जना मारिए


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अलमाटी– काजकिस्तानमा जारी बिरोध प्रदर्शनमा दर्जनौको मृत्यु भएको छ । काजकिस्तान सरकारले आइतबार बताए अनुसार देशमा जारी बिरोध प्रदर्शनमा पछिल्लो हप्ता १६४ जना मारिएका छन् ।

सरकारी समाचार संस्था खबर २४ मा देशको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै जनाइएको यो संख्या यसअघि उल्लेख गरिएको संख्याको निकै बढी हो। तर मृत्युको यो आँकडामा नागरिक मात्र छन् या सुरक्षाकर्मी पनि छन् भन्ने खुलाइएको छैन ।

यसअघि काजकिस्तानका अधिकारीहरुले प्रदर्शनमा नेशनल गार्डका १६ जवान मारिएको र सर्वसाधारण २६ जना मारिएको बताएका थिए।

बीबीसीका अनुसार सबैभन्दा धेरै मृत्यु देशको सबैभन्दा ठूलो सहर अलमाटीमा भएको छ। जहाँ १‍०३ भन्दा धेरैको मृत्यु भएको छ । त्यहाँ सरकारी भवन कब्जा गर्दै प्रदर्शनकरीहरुले कतिपयमा आगो लगाइदिएका थिए । एजेन्सी

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : १८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो