‘ओ सजन २’ मा पल र कविता « Khabarhub

‘ओ सजन २’ मा पल र कविता


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थारु भाषाको प्रेमगीत ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सार्वजनिक भएको छ । थारु भाषामा आफ्नो प्रिय मान्छे एवम् प्रेमीप्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गरिन्छ । यो गीतमा गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् ।

गीतमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड छन् । गीतमा गायक नरेशकै शब्द र संगीत छ । भिडियोमा सह–कलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुल, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन् ।

भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ३ : ०१ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले