चार तस्वीरमा ‘इञ्जिनीयर’ चराको कला « Khabarhub

चार तस्वीरमा ‘इञ्जिनीयर’ चराको कला


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निकै आकर्षक र सुन्दर बासस्थान बनाउन माहिर मानिन्छ तोप चरा । यही कलात्मक घर बनाउने भएकै कारण यस चरालाई इन्जिनियर चराको उपमा समेत दिइन्छ ।

कीर्तिपुर भत्केपाटीस्थित मानव बस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चरा को गुँड ।

इन्जिनियरिङ्ग पढेका विद्यार्थीले बनाएका घरका आकार विग्रिएलान् तर सीप नसिकेका यी चराहरुले आफ्नो बासस्थान निकै सुरक्षित बनाउँछन् । कीर्तिपुर भत्केपाटीस्थित मानवबस्ती नजिक खेतबारीको अग्ला रुखमा तोप चराले बनाइरहेका गुँड हेर्दा जो कोहीलाई लोभ्याउँछ ।

कीर्तिपुर भत्केपाटीस्थित मानव बस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चरा को गुँड ।

वसन्त ऋतुको आगमनसँगै कलात्मक शैलीको शिल्प प्रयोग गरी यी चराहरुले रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाउँछन् । यही कलात्मक गुँड बनाउने भएकै कारण तोप चरालाई इञ्जिनीयर चराको उपमा दिइएको हुनुपर्छ ।

कीर्तिपुर भत्केपाटीस्थित मानव बस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चरा को गुँड ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ९ : २५ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको