एकीकृत समाजवादी निकट विद्यार्थीले सुनील शर्मालाई दले कालोमोसो (भिडियो) « Khabarhub

एकीकृत समाजवादी निकट विद्यार्थीले सुनील शर्मालाई दले कालोमोसो (भिडियो)


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केएमसी कलेजले मेडिकल विद्यार्थीबाट चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरुले विरोध गरिरहेका बेला शुक्रबार सिंहदरबार भित्रै सो कलेजका सञ्चालक सुनील शर्मालाई कालोमोसो दलिएको छ ।

शुल्क विवादबारे शिक्षा मन्त्रालयमा छलफल गरी फर्किनेक्रममा शर्मालाई नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले कालोमोसो दलेका हुन् । सो संगठनका अध्यक्ष सुदेश पराजुलीले फेसबुक स्टाटस लेख्दै कालोमोसो दलिएको बताएका छन् ।

प्रहरीले कालोमोसो दल्ने अनेरास्ववियुका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई पक्राउ गरेको छ । अध्यक्ष पराजुलीले उनीहरुलाई रिहा गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : २४ बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा