ग्राहकले भाँडा धुने अप्सन खोजेपछि वेटर ट्वाँ « Khabarhub

ग्राहकले भाँडा धुने अप्सन खोजेपछि वेटर ट्वाँ


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना ग्राहक रेष्टुरेण्टमा गएर केही मगाएर थपि थपि मजासँग खान्छ । केही समय पछि उसले वेटरसँग विल माग्यो । वेटरले पनि विल ल्याएर दिन्छ ।

वेटर : विल लिनुस् हजुर, डिस्काउन्ट गरेर ल्याएको छु

ग्राहक : ल ठिक छ, विलिङ अप्सन के के छ ?

वेटर : क्याँस, क्रेडिट कार्ड, चेक मार्फत तिर्न सकिन्छ हजुर

ग्राहक : जम्मा त्यति हो ? भाँडा धुनेवाला अप्सन छैन

वेटर : ट्वाँ

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १० : ४३ बजे

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३