विश्वमा २४ घण्टामा २३ लाख कोरोना संक्रमित थपिए « Khabarhub

विश्वमा २४ घण्टामा २३ लाख कोरोना संक्रमित थपिए


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २३ लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिनेमा अमेरिकामा सबैभन्दा धेरै ३ लाख ६० हजार, फ्रान्समा ३ लाख २४ हजार, इटलीमा १ लाख ८० हजार, अस्ट्रेलियामा १ लाख ३ हजार, अर्जेन्टिनामा ९६ हजार र बेलायतमा ८१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा दश लाख ५३ हजार जना कोरोनामुक्त हुँदा ५ हजार ५६० जना संक्रमितको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा धेरै ८५१ जना‚रसियामा ७२३ र पोल्याण्डमा ४२९ रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : ५८ बजे

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण