वर्षासँग आर्यनको ‘स्वतन्त्र मन’ | Khabarhub Khabarhub

वर्षासँग आर्यनको ‘स्वतन्त्र मन’


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक उदितनारायण झाको स्वरमा रहेको गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ । डा. प्रकाश पौडेलको शब्द रहेको गीतमा राज सागरको संगीत छ ।

भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत फिचर्ड छन् । गीतमा राजन इशानको संगीत संयोजन छ ।

बिजेश र राजनले निर्देशन गरेको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, बिजेशको सम्पादन र कलर छ ।

भिडियो डिआरपीपी क्रियसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : ४५ बजे

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम