बुस्टर डोज लगाइने काठमाडौँका १७ केन्द्र यी हुन् | Khabarhub Khabarhub

बुस्टर डोज लगाइने काठमाडौँका १७ केन्द्र यी हुन्


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ । यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो ।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौँका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ ।
यस्तै, आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।

बुस्टर डोज लगाइने केन्द्र

सशस्त्र प्रहरी बल अस्पताल बलम्बु

सहिद मेमोरियल अस्पताल कलंकी

विरेन्द्र सैनिक अस्पताल छाउनी

लोट्से भवन नयाँ बसपार्क

नेपाल प्रहरी अस्पताल महाराजगन्ज

वीर अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक

बयोधा अस्पताल बल्खु

प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली

निजामती अस्पताल नयाँबानेश्वर

एपेक्स पोलिक्लिनक जडिबुटी

काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग

पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी

जनमैत्री अस्पताल बालाजु

नर्भिक अस्पताल थापाथली

शुभेच्छा अस्पताल सीतापाइला

नोबेल अस्पताल सिनामंगल

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : १० बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको