अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण « Khabarhub

अभिनेत्री स्वेता खड्कालाई कोरोना संक्रमण


४ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री तथा निर्मात्री स्वेता खडकालाई कोरोना संक्रमण भएको छ । स्वेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन् ।

‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु । सबै सुरक्षित रहनुहोला,’ स्वेताले फेसबुकमा लेखेकी छन् ।

नेपाली फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यू गरेकी स्वेताले त्यसयता ‘कोहिनूर’, ‘कान्छी’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १ : ५५ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी